निजामती कर्मचारी युनियन म्याग्दीको नयाँ नेतृत्व चयन

बेनी, १० पुष । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती उपाध्यक्षमा दिपक शेरचन, सचिबमा सुमन सुबेदी, सहसचिबमा प्रदिप गौतम र कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा भिष्मबहादुर थापा, कुलप्रसाद आचार्य, … Continue reading निजामती कर्मचारी युनियन म्याग्दीको नयाँ नेतृत्व चयन